४ फाल्गुन २०८२, सोमबार

Tag: डा. सुधा शर्मा गौतम

स्वास्थ्यमन्त्रीको पहिलो निर्णय : जेनजी आन्दोलनबाट प्रभावितलाई निःशुल्क मनोपरामर्श सेवा

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छन् । मन्त्री गौतमले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण गर्दै उनले जेनजी आन्दोलनका घाइते