११ आश्विन २०८१, शुक्रबार

Tag: डा. अमरेशकुमार सिंह

एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : डा. अमरेशकुमार सिंह

काठमाडौँ । प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद भएको दाबी गर्दै छानबिनका लागि सरकारसँग माग गरेका छन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सांसद सिंहले एनसेलको शेयर खरिदबिक्रीमा कर छली भएको दाबी गरे । “जुन