८ मंसिर २०८१, शनिबार

Tag: ट्यांकर

खड्काको अर्को बदमासी, ‘करोडौं लेनदेनमा’ ट्यांकरलाई अनुमति

काठमाडौं- कानुनी प्रक्रिया मिच्दै ‘मोटो रकम’ चलखेल गरेर नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर खरिद अनुमति दिएका छन्। यसअघि पनि पटक–पटक विवादित निर्णय गरेका खड्काले पछिल्लोपटक निगम सञ्चालक समितिलाई जानकारी नै नदिई ‘चोरबाटो’ बाट