१५ आश्विन २०८१, मंगलबार

Tag: टोयोटा

टोयोटा र सफ्टबैंकले उबेरमा एक अर्ब डलर लगानी गर्ने घोषणा

६ बैशाख, टोकियो । जापानको प्रमुख कार निर्माता कम्पनी टोयोटा र सफ्टबैंक भिजन फन्डले अमेरिकी सवारी कम्पनी उबेरमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने शुक्रबार घोषणा गरेका छन् । टोयोटाले यसअघि नै उबेरमा ५० करोड डलर लगानी गरिसकेको छ ।