काठमाडौँ । मङ्सिर ४ को चुनावको पाँच दिनअघि काठमाडौँको एक होटलमा भेट्दा डा. क्याट्रिन रोल्पा जाने तयारीमा हुनुहुन्थ्यो । यसपालि पनि उहाँको उही काम थियो निःशुल्क स्वास्थ्य शिविर । हाडजोर्नीसम्बन्धी विशेषज्ञ ७४ वर्षीया उहाँ बर्सेनि नेपाल आउनुुहुन्छ, यहाँका कुनाकन्दरामा पुग्नुहुन्छ,