१ फाल्गुन २०८२, शुक्रबार

Tag: टेम्केमैयुङ गाउँपालिका

टेम्केमैयुङमा तीन करोडको लागतमा पशुपक्षी सेवा केन्द्र निर्माण

भोजपुर । टेम्केमैयुङ गाउँपालिकामा करिब रु तीन करोड २१ लाख लागतमा अत्याधुनिक कृषि तथा पशुपक्षी सेवा केन्द्र निर्माण सम्पन्न भएको छ । आर्थिक करिडोर पाख्रीबासमार्फत बनेको यो भवन अत्याधुनिक प्रयोगशाला, उपकरण र सुविधासम्पन्न व्यवस्थासहित सञ्चालनमा आएको हो । सुविधा सम्पन्न