२१ कार्तिक २०८१, बुधबार

Tag: टुकुचामाथि बनेका संरचना

उच्च अदालतको आदेश : टुकुचामाथि बनेका संरचना नभत्काउनू

काठमाडौं । उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनेका संरचना नभत्काउन आदेश दिएको छ । उच्च अदालतले टुकुचा खोला मिचेर खोला भूमिगत बनाइएका ठाउँमाथि बनेका संरचना नभत्काउन आदेश दिएको हो । काठमाडौं महानगरपालिकाले हराएको टुकुचा खोला खोज्दै सोमाथि बनाएका संरचनाहरु भत्काउने