१३ आश्विन २०८१, आइतबार

Tag: टार्जेट पूरा नगर्ने

टीआरसी सहमतिबाटै टुङ्ग्याइन्छ, टार्जेट पूरा नगर्ने मन्त्री परिवर्तन हुन्छन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् अधिवेशन आह्वान हुने बित्तिकै टीआरसी विधेयक अघि बढाएर शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्किएपछि