६ आश्विन २०८१, आइतबार

Tag: टाटासुमो

दोब्बर भाडा असुल्ने १२ टाटासुमो कारबाहीमा

३ भदाै, बारा । मुस्लिम धर्मावलम्बीहरूको महान पर्व र्इदको मौका छोपी काठामाडौंबाट घर फर्किने यात्रुसँग दोब्बर भाडा असुलेका टाटासुमोलाई पथलैयामा प्रहरीले कारबाही गरेको छ । यात्रुसँग दोब्बर भाडा असुल्ने १२ वटा सुमोलाई बाराको पथलैयास्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयले शनिबार नियन्त्रणमा