गाउँघरमा पनि झिनियाँको व्यापार फस्टाउँदै
रामपुर, पाल्पा । तिहार अर्थात भाइटीकामा कोशेलीका रूपमा प्रयोग हुने झिनियाँ व्यवसायीलाई यतिबेला पुर्याउन हम्मेहम्मे परेको छ । पहिला–पहिला सहरबजारमा मात्रै हुने झिनियाँको व्यापार पछिल्ला वर्षमा ग्रामीण भेगमा बढ्न थालेको छ । गाउँमा झिनियाँको माग सह बजारकै तुलनामा बढ्दै गएको