१ मंसिर २०८१, शनिबार

Tag: झापाली

धिमे र बाँसुरी सिक्दै झापाली नेवार

१० असार, सुरुङ्गा, झापा ।  जाति, भाषा र संस्कृतिमा नेपालकै सबैभन्दा धनी समुदाय हो नेवार । तर, पछिल्लो समय यही समुदायको भाषा र संस्कृति लोपोन्मुख अवस्थामा पुगेको छ । नेवार समुदायको भाषा र संस्कृति काठमाडौँ उपत्यकामा संरक्षित भए पनि उपत्यका