१४ आश्विन २०८१, सोमबार

Tag: झापाको गौरादह

झापाको गौरादहका १६० घर उच्च डुबानको जोखिममा

बनियानी । सोमबार रातिदेखि आएको अविरल वषाले जिल्लाका नदी तथा खोलामा पानीको बहाव बढ्दा जमिन कटान सुरु भएको छ । कमल गाउँपालिका–५, ६ र ७ नं वडामा रतुवा नदीले कटान गर्न सुरु गरेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी