१५ आश्विन २०८१, मंगलबार

Tag: ज्येष्ठ पत्रकार

पत्रकारका लागि खुशीको खवर ! मासिक ४ हजार पेन्सन दिइने

वाग्मती । नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले २० वर्षसम्म पत्रकारितालाई मुख्य पेशा बनाई ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक रु चार हजारका दरले पेन्सन दिने भएको छ । सो कार्यक्रम देशभरिका महासङ्घका शाखामध्ये मकवानपुर शाखामा आबद्ध पत्रकारलाई लागू