११ आश्विन २०८१, शुक्रबार

Tag: ज्ञानेन्द्र कुमार यादव

प्रधानमन्त्री र गृहमन्त्रीसँग बैठक गरेर फर्केका प्रदेश २ का मन्त्रीमा कोरोना पुष्टि

काठमाडौं, साउन २२ । नेपालको प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको थियो । सामाजिक विकास विकास मन्त्रालय उच्च स्रोतका अनुसार बुधबार साँझ आएको रिपोर्टमा मन्त्री यादवलाई कोरोना पोजिटिभ पुष्टि भएको