जोरपाटीमा निस्किएको ‘मिथेन ग्याँस’ खाना पकाउन प्रयोग गर्न सकिने
काठमाडौँ । काठमाडौंको जोरपाटीस्थित चामुण्डामा निस्किएको लेदो माटो र पानीको फोहोरा ‘मिथेन ग्याँस’ भएको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अधिकारीहरुले घरको बोरिङ खन्ने बेलामा निस्किएको फोहोरा मिथेन ग्याँस भएको पुष्टि गरेको हो । खानी विभागका अनुसार काठमाडौंको