प्रथम कर्णाली जैविक कृषि सम्मेलन शुरु
वीरेन्द्रनगर, ७ फागुन । कर्णाली प्रदेशमा पहिलोपटक प्रथम कर्णाली जैविक कृषि सम्मेलन २०७६ शुरु भएको छ । कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा पहिलोपटक उक्त सम्मेलन शुरु भएको हो । जैविक कृषि प्रविधिको अवलम्बन, अवसर, चुनौती,