रामेछापमा जुनार उत्पादन बढ्यो
मन्थली, रामेछाप । रामेछापमा यस वर्ष जुनारको उत्पादन बढेको छ । यस वर्ष उपयुक्त हावापानी तथा किसानले नियमिति प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिनको प्रयोग गर्न पाएपछि जिल्लामा जुनार उत्पादन बढेको हो । रामेछाप नगरपालिका- ६ ओख्रेनीका हिमाल तामाङले पन्ध्र रोपनीमा