९ मंसिर २०८१, आइतबार

Tag: जुटमिल

जुटमिल सञ्चालनमा अध्ययन गर्ने : उद्योग मन्त्री यादव

२२ वैशाख, माेरङ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले मुलुकको सबैभन्दा पुरानो उद्योग विराटनगर जुट मिलको पुनः सञ्चालन सम्बन्धमा अध्ययन गर्ने बताउनुभएको छ । विराटनगर जुटमिलको शनिबार स्थलगत अनुगमनपछि उहाँले रुग्ण सरकारी उद्योगलाई सञ्चालन गर्नेतर्फ सरकारले गृहकार्य गरिरहेको बताउनुभयो