१३ आश्विन २०८१, आइतबार

Tag: जीपबाट खसेर

स्याङ्जामा जीपबाट खसेर १ जना युवकको मृत्यु

वालिङ, ७ साउन । जीपबाट खसेर गम्भीर घाइते भएका युवकको उपचारका क्रममा आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार आज बिहान स्याङ्जाको भीरकोट-४ छाङ्छाङ्दीस्थित सिद्धार्थ राजमार्गमा त्रियाशीबाट बयरघारीतर्फ जाँदै गरेको ग १ ज