१२ आश्विन २०८१, शनिबार

Tag: जारीनै

धनकुटामा प्रादेशिक राजधानीको माग गर्दै आम हड्ताल जारीनै

पुस २४, धनकुटा । प्रादेशिक राजधानीको माग राख्दै ६ दिनदेखिको आमहड्ताल आज पनि जारी रहेको छ । प्रदेश नं १ को राजधानी धनकुटालाई बनाउनु पर्ने मुख्य मुद्दा बनाएका धनकुटावासीले झन्डै एक महिनादेखि आन्दोलन गर्दै आएका छन् । जिल्लामा पछिल्लो ६ दिनदेखि आमहड्ताल आव्हान