मेरो चिया र कफीको आदत छैन । तर कहिलेकाही साथीहरूसंग बसेर गफिदै चिया वा कफी पिउन औधी मनपर्छ । मेरो एकजना तराई मुलको साथी छ, जोसंग बसेर धेरै पटक कफीको चुस्कीमा रमाएको छु । हामीवीच कहिलेकाही अल्कोहलको विषयमा थुप्रै रोचक