किवीमा किसानको जाँगर
किरण पौड्याल, इलाम, २५ भदौ । केही वर्ष अघिदेखि सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका तारामणि खतिवडाको बारीमा मकै र कोदो खेती घटेको छ । वर्ष दिन लगाएर खेती गर्दा पनि पराम्परागत खेती बालीले लागत आम्दानी नदिएपछि तारामणिले वाक्क भएर खेतीको विकल्प खोज्नुभएको