बझाङ, १८ असोज । करिब एक दशकपछि यहाँ पुनः हवाई यातायात सञ्चालन हुने सम्भावना बढेको छ । सरकारका उच्च अधिकारीले शनिबार यहाँको विमानस्थलको निरीक्षण गरेपछि बझाङमा पनि जहाज सञ्चालन हुने सङ्केत देखिएको हो । विसं २०६५ देखि बन्द रहेको विमानस्थलमा