१५ आश्विन २०८१, मंगलबार

Tag: जहाज आकस्मिक अवतरण

एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

लस एन्जलस, २७ असार । मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार