१३ आश्विन २०८१, आइतबार

Tag: जस्टिन ट्रयुडेउ

क्यानाडाका प्रधानमन्त्री ट्रयुडेउलाई कोरोना संक्रमण

एजेन्सी । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना भाइरस संक्रमण भएको छ । प्रधानमन्त्री ट्रयुडेउले सोमबार ट्वीटर गरेर आफू कोभिड पोजिटिभ भएको कुरा सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री ट्रयुडेउले भनेका छन्, “मलाई कोभिड पोजिटिभ देखिएको छ, तर मेरो स्वास्थ्य अवस्था ठिक