काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट प्रमिला यादवले पनि उपराष्ट्रपतिमा दर्ता गरेसंगै दुई जनाको उम्मेदवारी परेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा पुगेर यादवले उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि जसपाको तर्फबाट रामसहाय प्रसाद यादवले