१० फाल्गुन २०८२, आइतबार

Tag: जलविद्युत् आयोजना निर्माण

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी पावर कम्पनीले एकै साथ दुई वटा जलविद्युत् आयोजना निर्माण गरेको छ। रघुगङ्गा गाउँपालिका-४, ७ र ८ नम्बर वडाको भूगोलमा निर्माण भएका ८४ मेगावाट क्षमताको दुईवटै आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा जोडिएको