१५ आश्विन २०८१, मंगलबार

Tag: जर्मनीमा विद्यालय

जर्मनीमा विद्यालय र अत्यावश्यक बाहेकका पसल बन्द गर्न आह्वान

बर्लीन । जर्मनीमा अत्यावश्यक बाहेकका सबै पसल, विद्यालय लगायत बन्द गर्न आह्वान गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण अत्यधिक बढेपछि चान्सलर एंगेला मर्केलले बुधबारदेखि अत्यावश्यक बाहेकका सबै पसल तथा कार्यालयहरू बन्द गर्न आह्वान गर्नुभएको हो । अहिले घोषणा गरिएको यो