१२ आश्विन २०८१, शनिबार

Tag: जम्न थाल्यो

हुम्लामा चिसोले धारामै हिउँ जम्न थाल्यो

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकाका क्षेत्रमा चिसोले पानीको धारामा हिउँ जम्न थालेको छ । यस वर्ष आजसम्म हिमपात नभए पनि हुम्लामा चिसो बढ्न थालेपछि धारासहित जम्मा गरेर राखेको पानी हिउँमा परिणत हुन थालेको हो । रातिको समयमा