५ मंसिर २०८१, बुधबार

Tag: जनस्वास्थ्यमा मापदण्ड

कोरोना र डेंगुबाट बच्न जनस्वास्थ्यमा मापदण्ड पालना गर्न राष्ट्रियसभा अध्यक्षको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड, डेङ्गु लगायतका रोगहरुबाट बच्न जनस्वास्थ्यका आधारभूत मापदण्डहरुको पालना गर्नुपर्ने बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना तथा विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा जनस्वास्थ्यका विषयमा प्रदेश सभाको भूमिका सम्बन्धी दुई दिने अन्तरक्रिया