५ मंसिर २०८१, बुधबार

Tag: जनताको आस्था

जनताको आस्था र विश्वास नै न्यायपालिकाको पुँजी हो : प्रधानन्यायाधीश श्रेष्ठ

गोरखा । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको पुँजी जनताको अदालतप्रतिको आस्था र विश्वास भएको बताएका छन् । गोरखा जिल्ला अदालतको नवनिर्मित भवनको आज समुद्घाटन गर्दै उनले न्यायपालिकाले जनतामा अदालतप्रतिको आस्था र विश्वास अभिवृद्धि गर्दै लैजानुपर्नेमा जोड दिए । प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिका