१२ मंसिर २०८१, बुधबार

Tag: जनताको आवश्यकता

जनताको आवश्यकता सम्बोधन नै लोकतन्त्रको संस्थागत गर्ने माध्यम हो : राष्ट्रपति भण्डारी

काभ्रेपलाञ्चोक । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका दैनिक आवश्यकता प्रत्यक्ष सम्बोधन हुनु नै लोकतन्त्र संस्थागत गर्ने सबैभन्दा ठूलो माध्यम भएको बताएकी छन् । उनले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ कानपुरका पुनःनिर्माण गरिएको प्राचीन कालिका मन्दिरको आज उद्घाटन गर्दै नेपाली जनताको ठूलो त्याग र