५ आश्विन २०८१, शनिबार

Tag: जनचेतना

आत्महत्या रोकथाम दिवस : आत्महत्या रोक्न जनचेतना

काठमाडौँ, २५ भदौ । आज ‘विश्व आत्महत्या रोकथाम दिवस’ नेपालसहित विश्वभरि नै विविध कार्यक्रम गरी मनाइँदै छ । विश्व स्वास्थ्य सङ्गठनले “आत्महत्या रोकथाममा सबैको सहकार्य” भन्ने मूल नारा तय गरेको छ । नेपालमा पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्यसँग