१ फाल्गुन २०८२, शुक्रबार

Tag: जनआन्दोलनको मान्यता

जेनजी आन्दोलनलाई सरकारले दियो जनआन्दोलनको मान्यता

काठमाडौँ । सरकारले जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिएको छ । आज बुधबार जेनजीहरुसँगको सम्झौतामा गत भदौमा भएको जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिइएको हो । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिने भएको हो ।