१२ आश्विन २०८१, शनिबार

Tag: जनआन्दोलनका घाइते

त्रिशूली अस्पतालमा जनआन्दोलनका घाइतेको निःशुल्क उपचार

त्रिशूली । त्रिशूली अस्पताल नुवाकोटले जनआन्दोलनका घाइतेको उपचार निःशुल्क गर्ने भएको छ । त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. दीपेन्द्र पाण्डेको अनुसार अस्पतालमा हुने उपचारसहित सबै किसिमको सेवा यस साताबाट निःशुल्क थालिएको हो । उनका अनुसार बागमती प्रदेश सरकारको सहयोगमा ‘जनआन्दोलनका