४ फाल्गुन २०८२, सोमबार

Tag: जङ्गबहादुर रावत

जुम्लामा भिरबाट लडेर युवकको मृत्यु

जुम्ला । भिरबाट लडेर तिला गाउँपालिका–६ सुडी गाउँका ३५ वर्षीय जङ्गबहादुर रावतको मृत्यु भएको छ । उक्त वडाका वडाध्यक्ष जङ्गबहादुर रोकायाका अनुसार दाउरा काट्न जङ्गल गएका निजको आज बिहान लडेर मृत्यु भएको हो । अबेरसम्म घर नफर्केपछि आफन्तहरूले खोजी गर्दा