५ मंसिर २०८१, बुधबार

Tag: जगदीशप्रसाद कुसियत

विहार, पश्चिम बङ्गाल र उत्तरप्रदेश तथा बङ्गलादेशमा अन्तरराष्ट्रिय उडान हुने

६ मङ्सिर, विराटनगर । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले प्रदेशमा वार्षिक पाँच लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई हिमाली उडानबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उडान सञ्चालन गर्नका लागि प्रदेश सरकारले सक्दो सहयोग