२ कार्तिक २०८१, शुक्रबार

Tag: छिरिङल्हामु लामा

सांसद भनेका विकासकर्मी हुन् भन्ने भाष्य अन्त्य हुनुपर्छ : सांसद लामा

काठमाडौँ । छिरिङल्हामु लामा (तामाङ) भाग्यमानी सांसद हुन् जो मुगाली समुदायबाट पहिलोपटक सांसद बन्न सफल भएकी छन् । उनी मुगाली समुदायबाट उपल्लो निकायमा पुग्ने पहिलो व्यक्ति हुन् । नेकपा (माओवादी केन्द्र) जुम्लाबाट समानुपातिक सांसदको रूपमा सङ्घीय संसद् प्रवेश गरेकी सांसद