१३ आश्विन २०८१, आइतबार

Tag: छत्रकुमारी थापा

उदयपुरमा बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो

उदयपुर । गत भदौ ९ गतेदेखि बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी वडा सदस्य छत्रकुमारी थापा (राउत) को शव आइतबार भेटिएको छ । उनको शव ३८ दिनपछि फेला परेको हो । जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुयालका अनुसार ३८