काठमाडौं । कृषि विकास बैंकले चैत महिनाका लागि ब्याजदर घटाएर सार्वजनिक गरेको छ । बैंकले चैत १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर घटाएको हो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ४.५१ प्रतिशत र व्यक्तिगततर्फ ५.६६६१ प्रतिशत ब्याजदर निर्धारण गरेको