३ मंसिर २०८१, सोमबार

Tag: चुरोट र सूर्ती

चुरोट र सुर्तीको हानी कम गर्न यस्ता खानेकुराहरु खानुहोस

निकोटिनले स्वास्थ्यमा धेरै हानी गर्छ । निकोटिनको प्रमुख स्रोत धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन हो । धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन क्यान्सरको प्रमुख कारण मानिन्छ । सूर्तीमा पाइने निकोटिन मुख्य साइकोएक्टिभ तत्व हो । निकोटिन पिउनेको कलेजो र रक्तनलीमा पुगी