१२ आश्विन २०८१, शनिबार

Tag: चुनाव खर्च

गगन थापाकाे चुनाव खर्च २४ लाख, माधव नेपालकाे १४ लाख

३ माघ, काठमाण्डौ । काठमाडौँ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका १५२ उम्मेदवारले खर्च विवरण बुझाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका ३९३ उम्मेदवारमध्ये १५२ जनाले खर्च विवरण बुझाएको क्षेत्रीय निर्वाचन कार्यालयका क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालले जानकारी दिए । दाहालका