तपाईं चिनी रोगदेखि हैरान हुनुहुन्छ । औषधि सेवन गर्दा गर्दा दिक्क हुनुभएको छ । आउनुहोस् आज केही सिकौं केही जानौं । चिनी रोग लाग्नुको पछाडि मुख्य कारण भनेकै हाम्रो खानपान दोषी हो । यो शरीर भनेको प्रकृतिको देन हो ।