१३ आश्विन २०८१, आइतबार

Tag: चिनारी बुट्टेनली

बागलुङको चिनारी बुट्टेनली सङ्कटमा

२९ पुस, गलकोट । बागलुङ भित्रने जो कोहीले बुट्टेनलीका बारेमा जिज्ञासा राखेकै हुन्छन् – यो के हो ? कसरी बनाइन्छ ? तर, यसको स्पष्ट जवाफ जिल्लाका अधिकाँशसँग छैन । संस्कृति र परम्परा जोडिएका यी बुट्टेनली हातले कुँदेर तयार पारिन्छ ।