भदौं २३, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा चितवनबाट चुनाव लड्ने घोषणा गरेका छन् ।प्रेस सेन्टर चितवनले शुक्रबार गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले गृहजिल्ला चितवनबाट चुनाव लड्ने घोषणा गरेका हुन् । ‘मैले देशभरको चुनावी अनुभव