१३ आश्विन २०८१, आइतबार

Tag: चितवनकली हात्ती

चितवनकली हात्तीले भाले छावालाई जन्म दियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत लामीचौरमा पुनः अर्काे छावा जन्मिएको छ । चितवनकली नामक हात्तीले भाले छावालाई जन्म दिएको हो । विगत एक महिनामा योसहित चार छावा निकुञ्जमा जन्मिएका छन् । दुई महिनाअघि हात्ती प्रजनन तथा तालिम केन्द्र