२ मंसिर २०८१, आइतबार

Tag: चिकित्सक हामफाले

अस्पतालको झ्यालबाट ३ जना चिकित्सक हाम फाले

मस्को, २५ वैशाख । कोरोनाभाइरस महामारीबाट पीडित बिरामीको उपचारमा संलग्न तीन जना चिकित्सकले अति कार्यबोझ रहेको भन्दै शंकास्पद रुपमा अस्पतालका झ्यालबाट हाम फालेको रसियाका संचार माध्यमहरुले बताएका छन् । ती चिकित्सकमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जनाको