५ आश्विन २०८१, शनिबार

Tag: चार जिल्ला

नेपालका यी चार जिल्लाहरु भए ‘कोरोना फ्री‘

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा चार जिल्लामा कोरोना भाइरस (कोभिड-१९) सक्रिय संक्रमण शून्य छ । स्वास्थ्य मन्त्रालयका अनुसार ‘कोभिड फ्री’ हुने जिल्लाहरु मनाङ, रुकुम पूर्व, जुम्ला र बाजुरा रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, चितवन, कास्की र