९ मंसिर २०८१, आइतबार

Tag: चामल वितरण

जन्म र मृत्यु संस्कारका लागि ८९४ क्विन्टल चामल वितरण

सिमकोट । गत आर्थिक वर्षमा सरकारले कर्णालीका नागरिकलाई जन्म र मृत्यु संस्कारका लागि ८९४ क्विन्टल चामल निःशुल्क वितरण गरेको छ । कर्णालीका नागरिकलाई जन्म र मृत्यु संस्कारका लागि सरकारले प्रतिव्यक्ति २० किलोग्राम चामल निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।