४ आश्विन २०८१, शुक्रबार

Tag: चरम बेथिति

कारागारमा चरम बेथितिः होटलका कोठामा युवतीसँग कैदी

८ जेठ, काठमाण्डौ । जबर्जस्तीकरणी मुद्दामा कैद भुक्तान गरिरहेका प्रेम तामाङ धादिङबेंसीस्थित एक होटलमा आपत्तिजनक अवस्थामा रहेको भिडियो बाहिरिएसँगै धादिङ कारागारको चरम बेथिति सार्वजनिक भएको छ । यो समाचार आजको नागरिक दैनिकमा सरिता श्रेष्ठले लेखेकी छिन् । भिडियोमा रोचक त